UNOES 日本語・ネパール語辞典用例つき・無料

天井

the ceiling; छाना ; (भित्री) छत ; सिलिङ / सीलिङ्ग * ネ英;

  • 天井の高いホール

    उच्च (/ अग्लो) छत भएको भवन

  • 天井を張る

    छत लाउनु

  • 天井にすすがついている

    छाना अँगारले फोहोर भएछ ।

  • 上の階で物が激しく打ち合う音がして,天井が落ちてくるのではないかと心配になり,テーブルの下に飛び込んだ

    माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।