転換
1. a conversion; बदलिने काम ;〔 180 度の〕 an about-face; an about-turn;
性転換
लिङ्ग (/ सेक्स) परिवर्तन ; परालैङ्गिक कार्य
配置転換 〔会社組織上の〕〔個人の〕
स्टाफको तैनाथ (/ तैनाथी) ;स्थानांतरण
政治の方向転換を図る
सरकारी नीतिहरूमा परिवर्तन ल्याउन खोज्नु
気分転換を図る
एकोहोरो काम नगरी मन भुलाउनु
気分転換のためにレクリエーションを楽しむ
स्फूर्ती र आनन्द प्राप्त गर्न मनोरञ्जन गर्नु
連語
転換する
方向を転換する
लाग्ने दिशा बदल्नु (/ परिवर्तन गर्नु)
複合語