典型
1. 〔模範〕 a model; an example; नमुना / नमूना ; प्रतिरूपकता ; आदर्श भूतता ; प्रतिमूर्ति ;
女性の典型
स्त्रीजातिको नमुना (/ आदर्श भूतता)
その幼子は謙遜さの見事な典型だった
त्यो बालप नम्रताको उत्कृष्ट नमुना थियो ।
2. 〔代表的なもの〕 a model a paragon; नमुना / नमूना ; प्रतिरूपकता ; आदर्श भूत्ता ; प्रतिमूर्ति ;
僕の車はまさに怠惰の典型だ
मेरो गाडी अल्छीपनको ज्वलन्त नमूना (/ उदाहरण) हो ।
彼から寄せられた次の報告はその典型だ
एउटा एकदमै राम्रो उदाहरण उनको यस रिपोर्टमा पाइन्छ
彼は秩序や地位を守るためなら人ひとりの命を犠牲にすることもいとわないような政治家の典型だ
तिनलाई राजनैतिक स्थिरताका लागि अरूलाई बलिको बोको बनाउन तयार राजनितिज्ञको उपयुक्त उदाहरणको रूपमा लिन्छन् ।
次の言葉はそのような非難の典型だ
त्यस्तै एउटा आरोप होयहाँका शब्दहरू
西部ネパールの典型的なホーム
पश्चिम नेपालको एउटा ठेट (/ शुद्ध / झर्रो) गृह
典型的な食事(養蜂所) は「現地の」は「伝統的な」
स्थानीय (/ परम्परागत) खाना (माहुरी पाल्ने ठाउँ) *स्थानीय पराम्परागत
一つの典型的な習慣(タンパク質)
एउटा सामान्य (/ साधारण) प्रचलन (प्रोटिन)
典型的な英国紳士
विशिष्ट अंग्रेजी सज्जन
会話の典型的な例
हुन सक्ने कुराकानी
マラリアの典型的な症状
औलोका लक्षणहरू
一連の症状を述べたところ医師はこう答えた「これは典型的な症例ですそううつ病を患っておられます」 ’
“” मैले आफ्नो लक्षणको सूची पढेर सुनाइसकेपछि डाक्टरले यस्तो जवाफ दिए“धन्दा नमान्नुहोस्अरू थुप्रैलाई पनि तपाईंकै जस्तो समस्याले पिरोलेको छ। तपाईंलाई मानसिक सनक चढ्ने समस्याले समातेको छ ।”
アカイコはラテン語で奴隷の典型的な名前でありフォルトナトは自由民の典型的な名前だった
अखाइकस विशेषगरि नोकरहरूले राख्ने ल्याटिन नाउँ र फोर्टुनाटस विशेषगरि दासत्वबाट मुक्त भएकाहरूले राख्ने नाउँ हो ।
典型的な米国人は毎日約の広告にさらされている
एक जना अमेरिकीले सामान्यतया हरेक दिन झन्डै ३००० वटा विज्ञापनहरू हेर्छन्सुन्छन् ।