UNOES 日本語・ネパール語辞典用例つき・無料

転機

a turning point; मोड ; ठूलो परिवर्तन ;

  • 私の人生に大きな転機が生じた

    मेरो जीवन पूरै परिवर्तन भयो ।

  • 転機が訪れたのは,それを読んだ時でした

    जब मैले त्यो कुरा पढें, तब मेरो जीवनले नयाँ मोड लियो ।