天気
1. 〔天候〕 the weather; मौसम ;
上天気
राम्रो मौसम
良い(悪い)天気
राम्रो (/ सफा) (नराम्रो / खराब) मौसम
雨模様の(穏やかな)天気
वर्षणी (मन्द) मौसम
湿っぽい天気 はサウナのような状態。以下は暑くも寒くも湿気が多い状態。はこの場合「冷たい」ではなく湿気を帯びた状態を指す
अलि बाफयुक्त (/ आद्र / ओसिलो / भिजाउने / चिसो) मौसम *बाफयुक्तआद्र चिसो
いいかげんな天気
परिवर्तनशील (/ घरिघरि परिवर्तर हुने) मौसम
重苦しい天気
अँध्यारो (/ उदास) मौसम ; नरमाइलो मौसम
天気任せの畑仕事
अकासखेती
天気が持ち直した
मौसम सुध्रिएको (/ उन्नति भएको) छ ।
外はいい天気だ
बाहिर घमाइलो (/ घाल लागेको) छ ।
天気に合わせて旅行予定を調整した
मौसमको अनुकूलता हेरेर यात्राको कार्यक्रम मिलाईयो ।
農民は天気の都合を見ながら畑仕事をしなければならない
किसानहरूले मौसमको अनुकूल बाली लगाउनु पर्छ ।
今日は湿っぽい天気なので雨が降るだろう
आज आद्रता बढी भएकोले पानी पर्ला ।
天気が下り坂だ
मौसम खराब हुँदैछ ।
天気は崩れかけている
मौसम खराब हुन लागेको छ ।
天気が定まらない
मौसम स्थिर रहँदैन ।
天気が悪いと古傷が痛む
मौसम खराब हुँदा मेरो खत (/ पुरानो घाउ) दुख्छ ।