UNOES 日本語・ネパール語辞典用例つき・無料

天日

〔太陽の光 / 熱〕 घाम ; सूर्यको ताप ;

  • 天日干しの魚

    सूर्यपाक (/ घामको तापले सुकाएर बनाएका) माछा

  • 布団を天日に干す

    ओछ्यान घाममा सुकाउनु

  • 大根の漬物を天日に干した

    मैले मुलाको अचार गालेँ (/ घाममा गलाएँ) ।

  • 天日が雑草を焦がした

    घामले घाँस खरायो ।