天才
1. 〔才能〕 genius; प्रतिभा ; प्रवीणता ; स्वर्गीय क्षमता ;〔人〕 a genius; प्रतिभाशाली (/ प्रतिभावान् / साह्रै प्रवीण) व्यकति ; खप्पीस * 侮;
彼は語学の天才だ
ऊ भाषाको विज्ञ भइसक्यो । ; उससित भाषाको प्रतिभा छ (/ भाषामा प्रतिभाशाली व्यक्ति हो) ।
ケトキは細かい話しをさせたら天才だ
केतकी परी लाएर कुरा गर्न खप्पिस छे ।
悪いことを良く見せることにかけては天才だ
नराम्रो कुरालाई राम्रो देखाउन ऊ खप्पीस छ ।
彼は竹笛を吹くのが天才的だ
ऊ सुरली बजाउन प्रवीणै प्रवीण छ ।
天才ピアニストとしてその名を世界に輝かせた
उहाँले प्रतिभाशाली (/ प्रदत्त) पियानोवादीको रूपमा विश्वविख्यात नाम कमाउनुभयो ।
複合語