UNOES 日本語・ネパール語辞典用例つき・無料

天体

a heavenly body; खगोल ; ग्लोब * ネ英; आकाशमण्डल ; आकाशीय पिण्डहरू ;

  • 天体の配置

    आकाशीय पिण्डहरूका स्थान

  • 天体の相互関係

    आकाशीय पिण्डहरूबीचको सम्बन्ध

  • 天体は軌道上を完璧に進行する

    आकाशीय पिण्डहरु कुनै त्रुटिविना आफ्नो अक्षमा घुम्छन् ।

  • 天体は宇宙を適当に周っているわけではない

    आकाशीय पिण्डहरू अन्तरिक्षमा अन्धाधुनध घुम्दैनन् ।