UNOES 日本語・ネパール語辞典用例つき・無料

手抜き

  • 彼は手抜きをする

    ऊ जे पनि हेलचक्रयाइँ (/ लापरवाहीसँग / लटयाङपटयाङ) गर्छ ।

  • 急いで手抜き料理をしたからあまり美味しくなかった

    हतारमा उसले जस्तोतस्तो (/ बेवास्ताले / उसिनपासिन पारेर) पकाएछ, त्यति मीठो भएन ।