UNOES日ネ辞書日本語⇄ネパール語辞書

手緩い

1. 〔生温い〕 lax; lenient; शिथिल ; निरुत्साह ; उत्साहहीन ; कडिकडाउ नगर्नै ; दयाशील ;〔手緩いこと〕 tepidity; lukewarmth; मनतातोपन ;

  • 手緩い歓迎

    शिथिल (/ निरुत्साह) स्वागत

  • 手緩い規律

    खुकुलो (/ फितलो) नियम

  • 手緩い試み

    उत्साहशून्य (/ मन नदिई गरिएको) प्रयास

  • 手緩い傾向

    मनतातो मनस्थिति ; मनतातो हुने झुकाव

  • 彼の物事は手緩い

    ऊ जे पनि हेलचक्रयाइँ (/ लापरवाहीसँग / लटयाङपटयाङ) गर्छ ।

  • 彼の手緩い態度で子供たちが駄目になった

    उनको उदासीन (/ बेवास्ता गर्ने / असंलग्न) व्यवहारले केटाकेटी बिग्रिए ।

  • 君の手緩さが人にうつってしまうじゃないか

    तिम्रो लापरवाहीले अरूलाई असर (/ प्रभाव) गर्छन् त ।

2. 〔のろい〕 slow; ढीलो ; छिटो नचल्ने ; धेरै समय लिने ;

  • 活動が手緩くなる

    कार्यमा सुस्त हुनु