UNOES日ネ辞書日本語⇄ネパール語辞書

手を出す

1. 〔やってみる〕 कदम चाल्नु ; हात हाल्नु ;

  • 危ない仕事には手を出すな ’

    खतरा (/ खतरनाक / डरलाग्दो) काममा हात नहाल ।

  • 危なっかしい投機に手を出す

    जोखिमपूर्ण व्यापारिक कदम चाल्नु

2. 〔殴る / 攻撃する〕 ~ विरुद्धमा (/ माथि) हात उठाउनु ; हात चिलाउनु * 叩きたくなる;

  • 例え銀貨一万もらっても王子に向かって手を出さなかったでしょう

    दश हजार चाँदीको टुक्रा दिनुभएको भए तापनि म राजकुमारको विरुद्धमा हात उठाउने थिइनँ ।

  • 最初に手を出したのは彼のほうだ

    पहिले हात उठाउने त उही हो । ; पहिले झगडा शुरु गर्ने त उही हो । ; पहिले निहु खोज्ने त उही हो ।

3. 〔関わり合う〕 ~ मा हात हाल्नु ; हात चिलाउनु * 喜んで / 進んで援助する;

  • 人のことに手を出すな ’’

    अर्काको कुरा वास्ता नगर । ; अर्काको कुरामा हात नहाल । ; अर्काको कुरामा हस्तक्षेप नगर । ; आफ्नो कुरा मात्र विचार गर ।

  • 彼は女性に手を出したがる

    ऊ स्त्री प्रेमी हो । ; ऊ कहिल्यै केटीहरूलाई बेवास्ता गर्न सक्दैन ।