UNOES 日本語・ネパール語辞典用例つき・無料

手遅れ

連語
手遅れな・手遅れの
  • 手遅れのこと

    असमयको (/ कुवेलाको / बेमौकाको) कुरा

  • 手遅れになって初めて

    एकदमै ढिलो (/ अबेर) भइसकेपछि मात्र

  • ようやく自分が流されていたことに気付いたがその時はもう手遅れだった

    बल्ल आफू तैरिँदै आएको भन्ने चाल त पाइयो तर त्यो चाहिँ निकै अबेर भइसकेको थियो ।