UNOES 日本語・ネパール語辞典用例つき・無料

手を伸ばす

  • 彼はひつを押さえようと腕を伸ばした

    तिनले सन्दूक समात्न आफ्नो हात बढाए ।

  • 彼女はその本に手を伸ばした

    उनीले त्यो किताबतिर हात बढाइन् ।

  • 手を伸ばしてその本を取ってもらえませんか

    हात बढाएर (/ समातेर) त्यो किताब मलाई ल्याइदिनून?

    *हात फैलाएरと言うと,ねだっている意味になる

  • 彼は直ぐに手を伸ばして彼女をつかんだ

    उहाँले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयौ ।

  • 彼女は手を伸ばして彼に触れた

    उनीले हात पसारेर तिनलाई छुइन् ।