手を抜く
1. neglect; अल्छी (/ लापरवाही) गर्नु ;
手を抜いた料理
उसिनपसिन जस्तोतस्तो (/ बेवास्ताले) पकाउने काम
手を抜いた仕事
लापरबाही गरिएको काम
彼は何をやるにも決して手を抜かない
उसले पूरै मन लाएर काम गर्छलटरपटर गर्दैन ।
手を抜かないで努力しなさい
प्रयत्न गर्नमा अल्छी नहोओ ।
ちょっと目を離すと彼らは仕事の手を抜こうとする
एकछिन हेरेन भने त उनीहरू काम छलिहाल्छन् । ; एकछिन हेराइ अन्तैतिर गए त उनीहरू अल्छी (/ लापरवाही) गरिहाल्छन् ।