手を着ける(付ける)
1. 〔始める〕 कम्मर कस्नु ;
食事に手を着ける
खान थाल्नु (/ शुरु गर्नु)
今まで手をつけられていなかったウガンダの区域で
युगान्डाको नयाँ इलाकामा
この仕事はどこから手を着けたらいいのか分からない
यो काम त कहाँबाट (/ कहाँदेखि) शुरू गरे हुन्छ कि थाहा छैन ।
彼はある者たちを虐待することに手をつけた
उसले तिनीहरूमाझ कोहीलाई दुर्व्यवहार गर्नलाई आफ्नो हात बढायो (/ उठायो) ।
2. 〔女性と関係する〕
彼は従業員の人に手を着けた
उसले आफ्नी कर्मचारीसित सम्बन्ध (/ हातपात राख्यो ।
3. 〔盗む〕
彼女は店の金に手を着けて解雇された
उसले पसलको पैसामा हात हालेकोले (/ हालेकोले) त्यहाँबाट निकालिई ।
4. 〔使い始める〕
この金には手を着けたくない
यो पैसामा हात राख्न चाहन्नँ । ; यो पैसामा छुन चाहन्नँ । यो पैसा प्रयोगबाट अलग राख्न चाहन्छु । ; म यो पैसाको प्रयोगबाट अलग रहन चाहन्छु ।