UNOES 日本語・ネパール語辞典用例つき・無料

手を緩める

let up; slacken; सुस्ताउनु ; सुस्त हुनु ; ढिलाई गर्नु ;

  • 彼らの手を緩めさせる

    तिनीहरूलाई ढिलाई गराउनु (/ गर्न लगाउनु)

  • ここで手を緩めてのんきに構えてなんかいられるだろうか

    के अब हामी सुस्त भएर चुपलागि आरामसाथ बस्नसक्छौं र?

  • 今,手を緩めてはならない

    अहिले हामी सुस्ताउनु (/ निदाउनु / ढिलाई गर्नु / सुस्त भई बस्नु) हँदैन ।

  • 敵は攻撃の手を緩めなかった

    शत्रुले आक्रमण गर्न कहिल्यै खुकुलो पारेन (/ कम गरेन) ।