天辺
1. the tops; टुप्पो / टुप्पा ; शिखर ; चुली ; चूडा ;
山の天辺
पहाडको शिखर (/ चुचुरो / चुली / टाकुरा / टुप्पो)
塔の天辺
धरहराको टुप्पो
杉の天辺
देवदारूको टुप्पा
山村の天辺の家
सिरानघर ; पहाडी गाउँमा सबभन्दा उपल्लो ठाउँमा रहेको घर
頭の天辺から爪先まで 美女の;
नखशिखान्त *टाउकोदेखि खुट्टासम्म ; पूर्णरूपले
この丘の天辺から町が一望できる
यहीँ डाँडाको टुप्पोबाट चारैतिर सहरको मनोरम दृश्य हेर्न सकिन्छ ।
ドアの天辺に届かない
ढोकाको टुप्पोमा हातले भट्टाउँदैन ।