UNOES日ネ辞書日本語⇄ネパール語辞書

照らす

1. 〔光を当てる〕 shine; चम्किनु ; उदाङ्ग (/ उज्यालो) पार्नु ; छर्नु ;

  • 突然ライトで顔を照らされた

    अचानक बत्तीको उज्यालो मेरो मुखमा फालियो ।

  • 月が明るい月明りを照らした

    चन्द्रमाले पूर्ण प्रकाश छरे ।

  • 太陽は富める者も貧しい者も等しく照らす

    घाम धनी होस् या गरीब दुवै माथि बराबरै लाग्छ ।

2. 〔比較する〕 तुलना गर्नु ;

  • このような事実に照らしてみれば彼の説は正しいことが分かる

    यसरी वस्ताविकतासित तुलना गरेपछि उसको धारणा सही साबित हुँदोरहेछ ।