UNOES日ネ辞書日本語⇄ネパール語辞書

照れる

1. feel self-conscious (/ shy / embarrassed); लाज मान्नु ; (लाई) लाज लाग्नु ; रातो हुनु ;

  • 彼は私と話すと照れる

    ऊ मसँग बोल्न लाज (/ सङ्कोच / सरम) मान्छ ।

  • その子は照れて口をきかなかった

    बोल्न त्यो केटोले लाज (/ अप्ठ्यारो) मान्यो । ; बोल्न त्यो केटोलाई लाज लाग्यो । ; बोल्न त्यो केटोलाई अप्ठ्यारो पऱ्यो ।