UNOES日ネ辞書日本語⇄ネパール語辞書

テロ(リズム)

1. terrorism; आतंकवाद / आतङ्कवाद ;

  • 国際テロ

    विश्वव्यापी आतङ्कवाद

  • 近年のテロの暴力

    जारी (/ हालको) आतंकवादी हिंसा

  • 世界を震撼させた同時多発テロ

    विश्‍व हल्लाउने आतंककारी आक्रमण

  • テロの話しを聞くと気持ちが萎えた

    आतङ्ककारीको कुरा सुन्दा त मेरो हङ्सले ठाउँ छोडयो ।

  • 諸国家はテロ問題の重大性と世界的な広がりを懸念し直ちに共同してテロとの闘いを始めた

    आतंकवादमा भएको विश्वव्यापी वृद्धिलाई विचार गर्दै यसको विरुद्ध संघर्ष गर्न संसारभरिका राष्ट्रहरू तत्कालै एकजूट भए ।