UNOES 日本語・ネパール語辞典用例つき・無料

手下

an underling; पछि लाग्ने ; अनुयायी ; अनुगामी ; जोडदार समर्थक ;〔悪事を手伝う人〕 a henchman; अनुचर ; सेवक ; नोकर ;

  • 彼女には大勢の手下がいる

    उनको पछि धेरैले लाग्छन् । ; उनका धेरै अनुयायी (/ अनुगामी) छन् ।

  • 彼は村に手下のスパイを放っている

    उसले गाउँमा आफ्नो चर छोडेको छ ।