UNOES日ネ辞書日本語⇄ネパール語辞書

徹する

1. 〔しみ通る〕

  • 身に徹する風

    तीक्षण (/ मुटु छेड्ने) हावा

  • 骨身に徹する寒さ

    साह्रै (/ मुटु छेड्ने) चिसो

  • 寒さが骨身に徹した

    मलाई दाँतसम्म (/ हड्डीसम्म) चिसो लाग्यो ।

  • 彼の言葉が心に徹した

    मलाई उसको शब्दले गहिरो छाप पाऱ्यो ।

2. 〔徹底する〕

  • プロに徹する

    पूरा दक्षता देखाएर काम गर्नु

  • 金もうけに徹する

    पैसा कमाउनमै चुर्लुम्म डुब्नु ; पैसा कमाउनमै मस्त हुनु

3. 〔休まず続ける〕

  • 彼女は夜を徹して働いた

    उसले रातभरि काम गरी ।