UNOES日ネ辞書日本語⇄ネパール語辞書

手伝い

1. help; assistance; सहारा ; सहायता ; मदत ; सघाउ ; सहयोग ;〔人〕 a helper; an assistant; सहायक ; सहयोगी ; समर्थक ; मदतगार ; पूरक ;

  • お手伝いさん

    नोकर्नी ; नोकरकी स्त्री

  • 手伝いをする ~~_

    लाई सघाउनु ; लाई को मदत (/ सहयोग / सहायता) दिनु (/ गर्नु)

  • 何かお手伝いすることがありますか

    केही गरिदिऊँ (/ मदत दिऊँ)

  • 父は直ちに手伝いを申し出た

    बुबा तुरुन्तै मदत गर्न तयार हुनुभयो ।

  • 日手伝いをよこしてくれないかい

    दुई तिन दिनका लागि तिमी आफ्नो काम गर्ने मान्छे सापटी दिन सक्छौ