手続き
1. a procedure; formalities; प्रक्रिया * 役所などの; कार्यविधि ; व्यवहारविधि ; कारवाई / कार्यबाही ; व्यवहार ; कार्यविधि ; कार्यप्रणाली ; भर्ना * 入院 / 入学の; भर्ती * 軍隊 / 警察入隊の;
裁判(訴訟)手続き
अदालती कारबाई (/ बन्दोबस्त) ; मुद्दाको कामकारबाही (/ कार्यप्रक्रिया)
財務上の手続き
आर्थिक कार्यविधि ; अर्थसँग सम्बन्धित कार्यप्रणाली ; विनियोजन–प्रक्रिया
法的に適正な手続き
उचित प्रक्रिया ; कानून पालन गरिएको काम
入院手続きをする
अस्पतालमा भर्ना हुनु (/ हुन निवेदनपत्र भर्नु)
裁判所では彼の裁判の手続きが始まっている
अदालतमा उसको मुद्दाको कारबाही (/ कार्यप्रणाली / कार्यको सिलसिला) शुरु भएको छ ।
入学の手続きは今月中に完了しなければならない
पढ्ने भर्ना (/ भर्ती) यहीँ महिनाभित्रै भर्नुपर्छ (/ दिनुपर्छ) ।
ビザをとるのにどんな手続きが必要か教えてください
प्रबेश–आज्ञा पाउन कस्ता कदम चाल्नुपर्छ मलाई भन्नुस् । ; प्रबेश–आज्ञा पाउन के–के गर्नुपर्छ मलाई भन्नुस् ।
複合語