徹底
1.
徹底した 〔形容詞として〕
徹底して
命令を徹底させる
आज्ञा बाध्य गर्नु ; आज्ञा पूर्णतया लागू भयो कि भएन भनेर राम्ररी हेर्नु
連絡が徹底していない
सूचना सबैकहाँ राम्ररी पुगेछैन ।
金もうけに徹底する
पैसा कमाउनमै चुर्लुम्म डुब्नु ; पैसा कमाउनमै मस्त हुनु
徹底的な証言をする
विस्तृत साक्षी दिनु
徹底的な変化
आमूल (/ सम्पूर्ण रूपमा) परिवर्तन
性向の徹底した変化を遂げる ’
आफ्नो झुकावमा आमूल परिवर्तन गर्नु
徹底的な調査が必要だ
पूरै सोध–पुछ (/ सोध–खोज) गर्नु आवश्यक छ ।
徹底的な改革が望まれる
कठोर (/ उग्र) सुधार चाहिएको छ ।
問題の徹底的な研究が始められた
समस्याको सम्पूर्ण (/ पूरा / सुविस्तृत) अनुसन्धान शुरु भयो ।
徹底的に捜して詰問する
सोध–खोज गरेर राम्ररी केरकार गर्नु
この問題を徹底的に考慮した
हामीले साह्रै विस्तृत विचारविमर्श गऱ्यौं ।
彼は何かやり始めたら徹底的にやる
उनी जे शुरु गरे पनि त्यसको अन्तसम्म पूरा गर्छन् । ; उनी जे भए तापनि पूर्ण रूपले त्यो काम सकाउँछिन् ।
相手を徹底的に負かしてやろう
विपक्षलाई पूरै हारिदिऔं ।
彼は徹底して遊興にふけった
उसले सबै पैसा उडाइदियो ।