手っ取り早い
1. 〔すばやい〕 quick; छिटो (/ चाँडो) गरिएको ; शीघ्र ; तत्काल ;
非現実的な手っ取り早いもうけ話
रातारात धनी हुने अव्यावहारिक व्यवसाय
家を手っ取り早く建ててしまおう ’
घर फटाफट बनौं ।
彼は手っ取り早く収益を得ようと自分の商品やサービスについて嘘をつく
ऊ आफ्नो सामान वा आफूले दिने सेवा चाँडो बिकाउन झूट बोल्छ ।
彼女が求めているのは手っ取り早い解決策ではなく心からの共感だ
तिनले तुरुन्तै कुनै समाधान खोजेको नभई मायालुपूर्वक कुरा सुनिदेओस् भन्ने चाहेकी हुन् ।
2. 〔安易な〕 रातारात ; सजिलो ;
手っ取り早く儲ける
रातारात धनी हुनु ; चाँडो बिकाउनु
不正直なほうが罰を逃れたり不愉快な状況から抜け出すのに手っ取り早いように思えるかもしれない
दण्डबाट उम्कने वा अप्रिय परिस्थितिबाट बच्ने सजिलो तरिका बेइमानी गर्नु हो जस्तो लाग्न सक्छ ।