UNOES 日本語・ネパール語辞典用例つき・無料

徹頭徹尾

from beginning to end; thoroughly; आद्यन्त ; आदिदेखि (/ शुरूदेखि) अन्तसम्म ; थालनीदेखि टुङ्ग्याउनीसम्म ; सिरानदेखि पुछारसम्म ; पूरै ; सम्पूर्ण अङ्गमा ; पूर्ण रूपले ;

  • それは徹頭徹尾,全体に調和している

    त्यो सुरुदेखि अन्तसम्म पूर्णरूपले मेल खाएको छ ।