手渡/手渡し
手渡しでレンガをどかしている
उनीहरू थुप्रिएका इँटा हातसारी (/ हस्तान्तर) गरेर पन्छाउँदै छन् ।
小包は郵便ではなく手渡しで届けられた
पार्सल हुलाकबाट होइन मान्छेले पुर्याएको थियो ।