UNOES 日本語・ネパール語辞典用例つき・無料

手渡す

hand over to~; हातले दिनु ; हस्तान्तरण (/ हस्तसारी) गर्नु ; हातद्वारा सुम्पिदिनु ;

  • そのソースを手渡してくれ

    त्यो सस मलाई देऊ न ।

  • このお金を彼に手渡してくれますか

    यो पैसा उहाँलाई सीधैं दिनुस् न ।