戸
1. a door; ढोका ; दहिलो ;
戸を開ける
ढोका खोल्नु
戸を閉める
ढोका थुन्नु (/ बन्द गर्नु)
戸を叩く
ढाका घच्घच्याउनु (/ दुङ्ग–दुङ्ग गर्नु)
戸に鍵を掛ける
ढोकामा ताल्चा मार्नु ; ढोकामा चाबी लगाउनु
戸を開けたままにするな
ढोका खुलै नछोड् (/ नराख्) ।
バタンと戸を閉めた
उसले ढयाम्म डोका थुन्यो ।
人の口に戸は立てられぬ
मान्छे बोल्छ । ; मानिसको मूख थुन्नसक्दैन ।