とある
とある刑務所
एउटै झ्यालखाना
とある夏の夕暮れ
गर्मीको एक साँझ (/ बुलुकी)
とある人がとある所に住んでいました
फलानो (/ ढिस्कानो / अमुक) मान्छे फलानो ठाउँमा बस्थ्यो ।
*फलानोは何にでも使えるのに対し,ढिस्कानोやअमुकは人にだけ
とある人がこうしたああしたというよりまず自分が行動すべきだ
अमुकले (/ फरानोले / ढिस्कानोले) यसो गर्यो, अमुकले उसो गर्यो भन्नुभन्दा आफै अगि सर्नु बेस हुन्छ ।
昔々とある国にとある猟師がいた
उहिले (/ प्राचीन समयमा) एकादेशमा एउटा सिकारी थियो ।
とあるアドバイスは今日は役に立っても明日は役に立たないかもしれない
जुन सल्लाह आज उपयुक्त होला त्यही सल्लाह भोलि अव्यवहारिक हुनसक्छ ।