UNOES日ネ辞書日本語⇄ネパール語辞書

飛ばす

1. 〔飛ぶようにする〕 let fly; fly; उडाउनु ; उडाइदिनु ; आकाशमा पुऱ्याउनु ;

  • 嵐で飛ばされる

    आँधीले उखेलिएर हराउनु

  • 爆弾で飛ばす

    बमले उडाउनु

  • 刀で耳を飛ばす ’

    तरवारले कान उडाइदिनु

  • 葉っぱが飛ばされた

    पातहरू बत्तिए (/ हुर्रिए / बतासिए) ।

  • 猛烈な風が家の屋根を飛ばした

    तुफानी बतासले घरको छतलाई उडाइदियो (/ बत्ताइदियो) ।

  • 弟がダサインの時に凧を飛ばした

    भाइले दसैंमा चङ्गा उडायो ।

2. 〔勢いよく出す〕

  • 弾を飛ばす

    गोली हान्नु

  • 私の顔につばを飛ばしながらしゃべった と言えば「つばを吐いてしゃべった」ことになる

    उसले मेरो मूखमा थुक छिट्छिट्याउँदै बोल्यो । *थुक्दै बोल्यो

3. 〔飛散させる〕

  • 風で飛ばされた籾殻

    बतासले उडाएका (/ बत्ताएका / बतासिएका) भूस

  • ほうきで埃を飛ばした

    उसले कुचो लगाउँदा धुलो उडायो (/ हावामा बहायो) ।

4. 〔速く走らせる〕 speed up; बत्ताउनु ; बेसरी दौडाउनु ; हुइँक्याउनु ; जथाभावी चल्नु ;

  • 全速力で車を飛ばす

    चरम गतिमा मोटरगाडी बत्ताउनु (/ दौडाउनु / कुदाउनु)

5. 〔途中を省く〕 skip over; leave out; छोड्नु ;

  • 難しいところは飛ばしてもよい

    कुनै भाग पढ्न गाह्रो छ भने छोडे (/ नपढे) पनि हुन्छ ।

6. 〔広める / 配る / 言い触らす〕

  • 根も葉もないデマを飛ばす

    हावामा (/ हावाको / हावाको भरमा) कुरा फिँजाउनु ; लहैलहैमा लगाउनु ; (अधारहीन) हल्ला फिँजाउनु

  • 見物人はやじを飛ばした

    दर्शकहरूले छिःछिः दूरदूर गरे ।

7. 〔転勤させる〕

  • 彼は地方に飛ばされた

    ऊ स्थानीय शाखामा पठाइयो (/ सरूवा भयो) ।