UNOES日ネ辞書日本語⇄ネパール語辞書

跳び越える

1. 〔跳んで越す〕 फड्को मार्नु ; फाँद्नु ; उफ्रनु ; उफ्रेर नाघ्नु ; नाघ्नु ;

  • 馬は簡単に柵を跳び越えた

    घोडाले बार सजिलै नाघ्यो ।

  • さくをひょいと跳び越えた

    ऊ स्वाट्ट (/ सर्लक्क) (उफ्रेर) बार नाघ्यो ।

  • 彼はぴょんと小川を飛び越えた

    उसले बुर्लुक्क (/ बुरुक्क) खोल्सो (/ खोलो) फड्क्यो (/ उफ्रेर नाघ्यो) ।