UNOES日ネ辞書日本語⇄ネパール語辞書

飛ぶ

1. 〔空中を進む〕 fly; उड्नु ; उफ्रनु ; आकाशमा घुम्नु ;

  • 葉っぱが飛んだ

    पातहरू बत्तिए (/ हुर्रिए / बतासिए) ।

  • 鳥が飛んでいる

    चरो उडिरहेको छ ।

  • ちょうがひらひら飛んでいる

    पुतली फ्याटफ्याट उहिरहेछ ।

  • 暗くなってからふくろうが飛び出した

    साँझ (/ अँध्यारो) परेपछि (/ भएपछि) लाटोकोसेरो उड्न थाल्यो ।

2. 〔急いで行く〕 hurry; हतारमा जानु ;〔飛行機で行く〕 fly; उडेर जानु ;

  • 来週飛行機でロンドンへ飛びます

    म अर्को हप्ता लन्डन उड्दै छु ।

  • 彼は直ちにポカラに飛んだ

    ऊ तुरुन्त पोखरामा उडेर गयो ।

3. 〔逃亡する〕 flee; take flight; abscond; भाग्नु ;

  • 犯人はとっくに国外へ飛んでいた

    अपराधी अघि नै परदेशमा उडिसकेको थियो ।

4. 〔散る〕 splash; छयाप्नु ; छर्कनु ; छितरिनु ; खस्नु ;

  • 水しぶきが飛んだ

    जलतरङ्ग छर्कियो ।

  • スカートに泥が飛んだ

    जामामा हिलो लाग्यो ।

  • 紙が飛ばないよう重石をした

    मैले कागजहरू नउडाओस् भनेर तौलले ठिचेँ । ; मैले कागजहरू नउडाओस् भनेर तौल राखेँ ।

5. 〔速く伝わる〕

  • 週間後に大地震があるというデマが飛んでいる

    एक हप्ताभित्रै ठूलो भुकम्प हुनेछ भन्ने हावाको कुरा फिँजाइको (/ फैलिएको) छ ।

6. 〔不意に打撃が加えられる〕

  • びんたが飛んできた

    मैले गालामा थप्पड (/ चड्कन / झापड) खाएँ ।

7. 〔大声がある人に向けて発せられる〕

  • 見物人からやじが飛んだ 字:「見物人はやじを飛ばした」

    दर्शकहरूले छिःछिः दूरदूर गरे । *

8. 〔間を抜いて進む〕

  • 話は飛びますが

    … … कुरा बत्तिन्छ तर

  • この本は数ページ飛んでいる

    यो पुस्तक बीचमा केही पाना हराइको छ ।

  • 話は犬のことからゴルフに飛んだ

    कुरा कुकुरबारेबाट गोल्फतिर लाग्यो (/ बत्तियो / बहकियो) ।

9. 〔切れる〕

  • ヒューズが飛んだ

    फ्युज (/ धातुको तार) निभ्यो ।

10. 〔無くなる〕

  • サリーの色が飛んだ

    सारीको रङ उडेछ (/ हटेछ / मेटेछ) ।

  • 彼の大金が飛んだ字:「彼は大金を浪費した」

    उसले प्रशस्त पैसा उडायो (/ फुक्यो / अपव्यय गऱ्यो) । *

  • 細した家事にほとんどの時間が飛ぶ

    々घरको तानतुनले (/ कामधन्दा / सानोतिनो काम) नै उसको धेरै समय बित्छ ।

11. 〔よくさばける〕