UNOES日ネ辞書日本語⇄ネパール語辞書

土地

1. 〔大地〕 ground; land; soil; भूमि / भूमी ; जमीन ; जग्गा ; पाटो ; उजाड पारेको जमीन * 荒地; अन्तरीप * 枕地;〔領土〕 प्रदेश ; मुलुक ;

  • 平坦な土地

    पाटो

  • 耕作地 耕されたばかりの土地

    बिरौटो *

  • 岩の多い土地

    ढुङ्गेनी जमीन

  • 広く実り豊かな土地

    फल्दो–फुल्दो ठाउँ

  • 人跡未踏の土地 〔未開墾の土地〕

    ऐलानी ;ऐलानी ; प्राकृत (/ बाँझो) जमीन ; खेती नगरेको जमीन

  • 土地を耕す 〔すきなどで〕

    जग्गा (/ जमीन) आबाद गर्नु ; जग्गा (/ जमीन) खती गर्नु ; जग्गालाई (/ जमीनलाई) खेतीयोग्य तुल्याउनु (/ बनाउनु) ;जग्गा खन्नु

  • 土地が肥え(やせ)ている

    जग्गा (/ जमीन) असल (कमसल / उटक) छ ।

  • 長い乾季が土地を駄目にした

    लामोसुखा समयले जमीनलाई बर्बाद गऱ्यो ।

  • この土地は牧畜に不向きだ

    यो जमीन गाई–पालनको लागि उपयुक्त छैन ।

  • 彼らは皆いち早くその土地につばを付けておきたかった は使わない

    तिनीहरू सबैले त्यो जग्गामाथि (/ अधिकार जम्माउन) आँखा लगाउँथे । *ऱ्याल चुहाउन

  • その土地は美と産出性で有名だった

    त्यो भूमी आफ्नो सौन्दर्य र उत्पादनशीलताको लागि प्रख्यात थियो ।

2. 〔地所 / 地面〕 a piece of land; a lot; घडेरी ; जग्गा ; जग्गा–जमिन ;〔広い地所〕 an estate; जग्गा ; जग्गा–जमीन ; धरती ; अपुताली * 子孫を残さず死んだ人の土地;〔自由土地〕 बिर्ता ;〔畑〕 पाखो ; बारी ;〔田んぼ〕 खेत ;

  • 家の土地 ’

    घरखेत ; घरजग्गा

  • 最低ランクの土地

    चहारश्रेणीको जग्गा

  • 土地区画

    कित्ताकाट

  • 土地購入

    जग्गा–प्राप्ति

  • 土地管理

    जग्गा–पजनी ; जग्गाको व्यवस्थापन

  • 時価ルピアの土地

    पचास हजार रूपियाँ मूल्यको जमीन

  • 道路と接している土地

    सडकसंग जोडिएको जग्गा

  • 川に面した土地

    खोलासंग जोडिएको जग्गा

  • 道のない土地

    बाटो नभएको जग्गा

  • 土地を買う

    जग्गा किन्नु ; जग्गा–प्राप्ति गर्नु

  • 土地を均す

    जग्गा सम्म गर्नु

  • 土地を横領する

    जग्गा मिच्नु

  • 土地に投資する

    जग्गामा लगानी गर्नु

  • 土地を持たない人 〔そうした人〕

    भूमिहीन मानिस ;々भूमिहीनहरू ; सुकुम्वासी ; भूमिहीन वर्ग

  • 土地を万ルピアの抵当に入れる

    आफ्नो जग्गा एक करोड रूपियाँमा बन्धक राख्नु

  • 我に自分の土地を横切る許可を出した

    々उसले हामीलाई उसको जमीनबाट पार हुने अधिकार दियो ।

  • 家も土地も金貸しに持って行かれた

    घर जग्गा साहूले खायो ।

連語
土地の
  • 土地の測量

    जग्गा–नापजाँच ; भूमिति

  • 土地の抵当

    जग्गा–बन्धक

  • 土地の寄贈

    भुमिदान

3. 〔その地方〕 a locality; a region; ठाउँ ; प्रदेश ; इलाका ; जिल्ला ; लोक ; समाज ;

  • この土地は不案内だ

    म यही ठाउँमा नौलो मान्छे हुँ । ; म यही स्थानसित अपरिचित छु ।

  • ここは初めての土地だ

    यहाँ म पहिलो चोटि आएँ ।

  • 慣れない土地ではいろんな病気にかかるものだ

    प्रायनौलो ठाउँमा विभिन्न रोग लाग्छ ।

連語
土地の
  • 土地の習慣(必要) (

    स्थानीय प्रचलनहरू (आवश्यकता) ; समाजको रीतिथिति (/ चलन) (आवश्यकता)

  • 土地の者

    स्थानीय व्यक्ति ; आदिबासी ; त्यहीँ जन्मेको व्यक्ति

  • 土地の言葉

    प्राकृत (/ स्थानीय) भाषा

  • 土地の名産

    स्थानीय (/ त्यसै ठाउँमा पाइने) उत्पादन