UNOES 日本語・ネパール語辞典用例つき・無料

届ける

1. 〔報告する〕 report; बुझाउनु ; खबर ल्याउनु ; तथ्यको वर्णन गर्नु ; समाचार भन्नु ; आँखाले देखेको कुरा बताउनु ;〔正式な通知を出す〕 notify; जनाउनु ; सूचित गर्नु ; प्रतिवेदन गर्नु ; उजुरी दिनु ;

  • 盗難(落し物)を警察署に届ける

    पुलिस थानामा चोरीबारे (/ हराएको चीजको प्रतिवेदन) बुझाउनु (/ उजुरी दिनु)

2. 〔送り届ける〕 send; पठाउनु ; पुगाउनु ;〔配達する〕 deliver; पुर्‍याउनु ; ल्याउनु ;

  • 彼女にメモを届けよう

    म उसलाई सानो चिट्ठी पठाउनेछु ।

  • 小包は郵便ではなく手渡しで届けられた

    पार्सल हुलाकबाट होइन मान्छेले पुर्‍याएको थियो ।

  • 大事な木々の根に水を与えるべく灌漑用水路を掘る

    मूल्यवान् रूखहरूको जरासम्म पानी पुर्‍याउनको लागि सिचाइ गर्ने कुलाहरू खन्नु

  • 彼女に花束を届けた

    उसले उनलाई गुलदस्ता (/ पुष्पगुच्छा) पठायो ।