UNOES 日本語・ネパール語辞典用例つき・無料

届く

1. 〔到着する〕

  • 日したら通知が届きます

    दुईतीन दिनभित्रै तपाईंले खबर पाउनुहुनेछ । ; दुईतीन दिनभित्रै तपाईंकहाँ खबर आइपुग्नेछ (/ पठाइनेछ) ।

  • 数冊の手紙が今朝届いた

    आज बिहान केही चिठीहरू आए ।

  • あなたの手紙,届いていますよ

    तपाईंको चिठी प्राप्त (/ पहुँच) भएको छ ।

    *प्राप्तは入手している状態,पहुँचは届いている状態を表す

  • 人々はカラスが鳴けば何らかの吉報が届くと思っていた

    मानिसहरू कौवा करायो भने कुनै न कुनै शुभ समाचार आउँछ भन्ने ठान्थे ।

2. 〔達する〕 पुग्नु ; पुगाइ (/ पहुँच) हुनु ;

  • 目の届く範囲

    को नजरमा नलुक्ने जति

  • すぐ手の届く(届かない)所

  • 足が地面に届かない

    मेरो खुट्टा भूइँसम्म भ्याउँदैन (/ पुग्दैन) ।

  • 携帯の電波が届かない

    आन्टेनाले मोबाइल टिप्दैन ।

  • ドアの天辺に届かない

    ढोकाको टुप्पोमा हातले भट्टाउँदैन ।

  • その本に届きますか

    त्यो किताबलाई छुन सक्नुहुन्छ? ; त्यो किताबलाई भेट्टाउन सक्नुहुन्छ?

  • やがて60に手が届こうとしていた

    उहाँ झण्डै साट्ठी उमेर जति पुग्नुभएको थियो । ; उहाँ झण्डै साट्ठी पुग्नुभएको थियो ।

3. 〔行き渡る〕 spread; prevail; फिँजाउनु ; फैलिनु ; प्रचलित (/ चालू) हुनु ;

  • 手入れのよく届いた庭

    चिटिक्क पारिएको बारी

  • この子は親の目が届かない

    त्यो बच्चा आमाबाबको नजरबाट लुकेछ ।

4. 〔願いなどが通じる〕

  • 彼を通せば,マネージャーまで届く

    हाकिमसँग उसको पहुँच छ । ; हाकिमसँग पुग्न सक्ने उसको क्षमता छ ।

  • 私の好意は先方に届かなかった

    मेरो माया उसको मनमा पुगेन ।

  • ついに彼の長年の思いが届いた

    धेरै वर्षदेखिको उसको सपना साकार भयो ।