UNOES日ネ辞書日本語⇄ネパール語辞書

留まる/止まる

1. 〔止まる / やめる〕 stop; रोकाउनु ; रोक्नु ;

  • 荷物を壁で留まらせた

    उसले भित्तामा भारी अडायो (/ अडेस लगायो / टिकायो) ।

  • 彼の悪事はこれのみに留まらない

    उसको खराबी यत्ति मात्रमा रहँदैन ।

2. 〔後に残る〕 stay; remain; रहनु ; बस्नु ; पर्खनु ; ठहर्नु ; टिक्नु ;

  • 自分の決めたことにしっかり留まる ’

    आफ्नो सिद्धान्तमा अडिग (/ अटर / स्थिर / कायम) रहनु ; आफ्नो सिद्धान्तभित्रै रहनु

  • 忍耐なしにここに留まることはできない

    धैर्यबिना यसमा हामी टिकिरहन असम्भव छ ।

  • 彼は現職に留まることにした

    उसले हालको पदमा अझै कायम (/ स्थिर / अडिग) हुने निधो गऱ्यो ।

  • 彼はビルマに留まっている間一生懸命勉強した

    बर्मामा रहँदा बस्दा उनले कडा मेहनतसाथ पढे ।

3. 〔ある範囲に限る〕

  • 協議は問題点を挙げるに留まった

    छलफल समस्या के–के हुन् भनी सूचीबद्ध गरेको मात्र भयो ।

  • 離婚率の上昇は留まることを知らない

    सम्बन्ध विच्छेद गर्नेहरूको सँख्या आकासिँदो छ ।