止めを刺す
1. 〔生き返らないように〕
刀で敵に止めを刺した
उसले शत्रुको घाँटीमा तरवारले काटेर खतम पाऱ्यो ।
彼は確実に敵の攻撃に止めを刺すだろう ’
उहाँ आफ्ना शत्रुहरूविरुद्ध लड्नुहुनेछ र सबैलाई नाश गर्नुहुनेछ ।
2. 〔徹底的な打撃を与える〕
その誤診は彼の医者生活に止めを刺した
आफ्नो गलत निदानले उसको चिकित्सा क्यारियरलाई घातक साबित भयो ।
3. 〔一番である〕
その分野の権威といえば彼に止めを刺す
त्यही क्षेत्रमा उहाँजत्ति स्वीकारीय अधिकार अरू कोही छैन ।