尖らす
1. 〔神経を過敏にする〕
今日は神経を尖らせているね
आज त तिमी निकै उत्तेजित (/ अशान्त) रहेछौहै ।
2. 〔荒 々 しくする〕
彼は声を尖らせた
उसले आफ्नो स्वरलाई चर्कायो (/ चर्को बनायो) ।
慣用表現
〔先を鋭くする〕 sharpen; चुच्च्याउनु ; चुच्चो (/ चोसो / चोचो) पार्नु ;
壁(杭)を尖らすこと
पर्खाल (घोचो) चुच्च्याइ
口を尖らすこと
ओठ पोस्याइ
唇を尖らす どちらも「尖らせた口」のこと
चोसो (/ थुतुना / चुस्स) पार्नु *चोसोथुतुनो
納得行かず口を尖らせた
चित्त नबुझेपछि उनले चोसो (/ थुतुना) पसारिन् ।
鉛筆を尖らせた
मैले शीशाकलमलाई तिखारेँ (/ चुच्चो पारेँ) ।
石工は壁の先を尖らせた
डकर्मीले पर्खाल चुच्च्यायो (/ चुच्चो बनायो) ।