遂げる
1. 〔目的を果たす〕
遂げられぬ恋
अपूर्ण (/ पूरा नभएको) प्रेम
目的を遂げる
लक्ष्य (/ उद्देश्य) पूरा (/ फत्ते / सिद्ध / सम्पन्न) गर्नु
計画を遂げる
योजना पूरा (/ फत्ते / सिद्ध) गर्नु
その仕事が遂げられた
काम पूरा (/ सम्पन्न) भयो (/ गरियो) । ; काम सिद्धियो ।
遂げるべき仕事をしただけです
मैले त कर्त्तव्य मात्र गरेको छु ।
死に際に娘を一目みたいという彼の最後の願いは遂げられなかった
मर्ने बेलामा छोरीको मुख हेर्ने उसको धोको (/ अत्यन्त चाहना / उत्कट इच्छा) पूरा भएन ।
2. 〔その結果になる〕
生活の大きな変化を遂げる ’
जीवनमा ठूलो वरिवर्तन गर्नु
非業の死を遂げる
कुयामको (/ कुचेलाको) मृत्यु भोग्नु
名誉の戦死を遂げる
लडाइँमा सम्माननीय (/ इज्जतको) मृत्यु भोग्नु ; लडाइँमा सहीद भएर मर्नु