-とは
1. 〔物事を取り立てて説明して〕 भनेको ; भन्नाले ;
親切とは
दया भनेको (/ भन्नाले)
ここで言う読み書き能力とは
यहाँ साक्षर भन्नाले
今,症状がないからといって,感染の心配がないとは言えない
अहिले लक्षण देखिदैन भनेर संक्रमण गरेको छैन भन्न मिल्दैन ।
可能性はないとは言えないが,その確証はありません
हुन पनि सक्छ तर यसको कुनै प्रमाण भने छैन ।
2. 〔比較して , … ほどは〕 भन्दा ;
バスで2 時間とは掛からない
बसबाट गए पनि दुई घण्टाभन्दा बढी त लाग्दैन ।
彼が私のために何かしてくれたとは思えない
उहाँले मेरो लागि केही गर्नुभए जस्तो त लाग्दैन ।
彼女は他の生徒たちとは異なっていた
उनी अरू विद्यार्थीभन्दा फरक (/ भिन्न) थिइन् ।
3. 〔思いがけなさを表して〕
これが君の言葉とは思えない
यो तिम्रै बोली हो?
慣用表現
〔副助詞として〕