途方に暮れる
1. be at a loss; be lost; हरेस खानु ; अकमक्क लाग्नु ; वाल्ल पर्नु ; अलमलमा पर्नु ; अलमलिनु ; उकुसमुकुस हुनु ;
私は途方に暮れた
म अन्योलमा (/ अलमलमा) परेँ । ; म शोकमा डुबेँ ।
失意で途方に暮れた ’
निराशले मलाई उकुसमुकुस (/ के गरूँ कसो गरूँ जस्तो) भयो । ; निराशले म अलमलमा (/ अन्योलमा) परेँ । ; निराशले म अलमलिएँ (/ अस्तव्यस्त भएँ) ।
コンパスがなければこの旅人は途方に暮れて道に迷っただろう
कम्पास नभएको भए सायद यी पदयात्री बेपत्ता हुने गरी हराउने थिए ।
父は経済的な問題に直面し事業を手離して途方に暮れていた
बुबाले आर्थिक मार खेप्नु र आफ्नो व्यवसाय बेच्नुपरेकोले चिन्ताले उहाँलाई पिरोलिरहेको थियो ।