UNOES 日本語・ネパール語辞典用例つき・無料

-と言う

1. 〔 … と呼ばれている〕 भन्ने ; भनिने ; कि ;

  • シャンタと言う名の人

    शान्त नाउँको व्यक्ति ; शान्त नाउँ गरेको व्यक्ति

  • ジョンと言う男の子

    एउटा केटो जसको नाउँ जन

  • アキラと言う人と一緒に

    जो आकिरा, तिनीसित

  • 王国会館と言う崇拝の場所

    राज्यभवन भनिने उपासना थलोहरू

2. 〔 … にあたる〕

  • 何千と言う人々

    हजारौं मानिसहरू

  • 1千万ルピアと言う大金

    एक करोडजतिको धेरै पैसा (/ रकम)

3. 〔 … とのことである〕

  • と言うことで/と言うわけで/こう言うわけで/こう言うわけです

    त्यही भएर ; त्यसैले

  • ~と言うことになるだろう

    ~ भन्ने हुनेछ

  • ~と言うことについて

    ~ भन्नेबारे ; भन्दैमा ; भन्ने सन्दर्भमा ; भन्ने विषयबारे

  • いいよと言う意味は何

    हुन्छ भन्नुको मतलब के हो?

  • 彼女は病気と言うわけでもない

    ऊ विरामी नै भन्ने पनि होइन ।

  • それについて調査すると言うことですか

    यसबारे जाँच गर्ने हो भने नि?

  • 「まあまあってとこかな」「と言うことは思っていたようではないのかい」

    ठीक–ठीकै ।" “भनेसी सोचेजस्तो छैन?”

  • と言うことは,あなたが貯めて置いた金を彼が全部使い果たしたんだ

    भनेसी तपाईंले राखिदेको पैसा त्यसले सब उडाएछ ।

  • それに対してどう警戒できるかと言う事を考えよう

    त्यस विरुद्ध कसरी सावधान रहने भन्नेबारे विचार गरौं ।

  • 「私はダルバートが作れないんです」「と言うことはそれが好きじゃないってこと?」

    “मलाई दालभात पकाउन आउँदैन ।” “भनेपछि तपाईंलाई त्यो मन पर्दैन भन्नुभएको हो?”

  • 彼に会えると言うことを彼女は夢見た

    उससित भेटन सक्छु भनेर उनले प्रतीक्षा गरिन् ।

  • それは無理だと言う,そのことを考えなさい

    त्यो हुँदैन, सो विचार गर ।

  • では想像してみてください。犯罪がなくなると言うことを

    अब मानी लिनुहोस् कि अपराध हुनेछैन ।

4. 〔 … はぜんぶ〕

  • 道と言う道が人で埋まった

    बाटै बाटो सबै मानिसहरूले भरिएको थियो ।

  • 子供と言う子供が素直だとは限らない

    बच्चै बच्चा सबै सोझो हुन सक्दैन ।

5. 〔同格のものを指して〕

  • 大阪と言う都市

    ओसाका भन्ने (/ भनिने) शहर

6. 〔取りたてて〕

  • これと言う事件もない

    खासै केही भएको (/ घटेको) छैन ।