-と言うと
1. 〔というのは〕 भने ; ~ भनेपछि ; भन्नाले ; भनेको ; भन्दा ;
とおっしゃいますと
भन्नाले? ; मतलब?
これがどう言う事かと言うと
कुरा के रहेछ भने ; यो कस्तो कुरा हो भन्दाखेरी
あの時何が起きたかって言うと
त्यसै बेला कस्तो घटना घट्यो भन्दा ; त्यतिखेर के भयो भन्दा
と言うとあなたが貯めて置いた金を全部使い果たしたんだ
भनेसी तपाईंले राखिदेको पैसा त्यसले सब उडाएछ!
「まあまあってとこかな」「と言うと、思っていたようじゃないのかい」
“ठीक–ठीकै ।” “भनेसी सोचेजस्तो छैन?”
2. 〔といえばかならず〕
ポカラというとマチャプチュレを思い出す
पोखरा भनेपछि सधैं माछापुच्छ्रुरेको याद आउँछ ।