UNOES 日本語・ネパール語辞典用例つき・無料

閉じ込める

shut~in (/ up); थुनिनु / थुन्नु ; अग्ल्याउनु ; बन्द राख्नु ; छेकथुन (/ छेकछाक) गर्नु ;

  • 大雨が我々を家に閉じ込めた

    झरीले हामीलाई घरमा थुन्यो ।

  • 彼は鳥をかごに閉じ込めている

    उसले चरालाई पिंजरामा बन्द राखेको छ ।

  • 彼らは彼を牢屋に閉じ込めた

    तिनीहरूले उसलाई झ्यालखानामा थुनिए ।

  • デモ隊は中庭に閉じ込められた

    जुलुसवाला चौक भित्र थुनिए (/ निष्क्रिय तुल्याइए) ।