UNOES日ネ辞書日本語⇄ネパール語辞書

時計

1. 〔置き時計〕 a (table) clock; घडी ; घटी ;〔掛け時計〕 a (wall) clock; भित्ताको घडी ;〔腕時計〕 a (wrist)watch; घडी ; घटी ;

  • 水時計

    घटिका ; जलयन्त्र ; पानीघडी

  • 時計の長(短秒)針

    /घडीको सुई (/ सुइरो)

  • 時計の専門職

    घडीसाजी

  • 時計をばらす

    घडीलाई अलग अलग पार्नु ; घडीको पुर्जा खोल्नु

  • 時計を修理する

    घडी मर्मकत गर्नु

  • 時計回りに

  • 時計と反対回りに

    वामावर्त ; घडी उल्टो

  • 私の時計は正確だ〔現在合っている〕〔いつも合っている〕

    मेरो घडी ठीक छ । मेरो घडीको समय कहिल्यै बिग्रिँदैन ।

  • この時計はなかなか良い値だ

    यो घडीको मोल (/ मूल्य) धेरै छ ।

  • 時計が時を打った

    घडीले बाह्र बजायो ।

  • この時計は分早い

    यो घडी २ मिनेट अघि जान्छ ।

  • この時計は日に分遅れる

    यो घडी दिनको दस मिनेट ढीलो चल्छ ।

  • 時計がチクタクいっている

    घडी टिकटिक गर्दैछ ।

  • この時計は進みが目立つ

    यो घडी छिटो चल्छ ।