UNOES日ネ辞書日本語⇄ネパール語辞書

溶け込む

1. 〔溶けて入りこむ〕 melt; merge; पग्लनु ; गालीमोली हुनु * 金属にのみ用いる;

  • この洗剤はなかなか水に溶け込まない

    यो साबुन पानीमा छिटो पग्लँदैन ।

2. 〔なじんで一つになる〕 melt; merge; घुलमिल हुनु ; अनुकूल बन्नु ; रतिनु ;

  • 少女は校風に早く溶け込んだ

    केटी विद्यालयको बातावरणमा छिटै रतियो (/ अनुकूल ब्यो / घुलमिल भयो / झ्याम्मि्यो) ।

  • 彼女はすぐに新しい環境に溶け込める

    उनी नयाँ वातावरणमा भिजिहाल्न सक्छिन् ।