UNOES 日本語・ネパール語辞典用例つき・無料

溶ける

〔固体が液体で〕 dissolve; पग्लनु ; गल्नु ; बिलाउनु ; विलय (/ घुलमिल) हुनु ;〔固体が熱で〕 melt; गल्नु galnu ; बिलाउनु ; पगाल्नु (/ पग्लनु / पग्लिनु) ;

  • 溶けない 〔形容詞として〕

    नगल्ने

  • かたい鉄も溶ける

    कडा धातु समेत पगाल्छ ।

  • 塩は水に溶ける

    नून पानीमा बिलाउँछ (/ घुलमिल हुन्छ) ।

  • 砂糖が水に溶けた

    पानीमा चिनी बिलायो (/ पग्लियो / घुलमिल भयो) ।

  • 巨大な取り鍋から,溶けた銑がくず鉄の上に注がれる

    ठूलो डाडुको प्रयोग गरेर पग्लेका फलाम ती धातुका टुक्राहरूमाथि खन्याइन्छ ।

  • 火の近くにあるギウは溶けずにはいられない

    आगोको नजिकमा रहेको घिउ नपग्ली रहँदैन ।

    *諺:若者の性的感情を抑制できないことの例え

  • 知ってるだろ,やつは冷淡な石頭なんだよ,石頭!石は溶けてもやつのは変わらないね

    तँलाई थाहै छ, ऊ ढुंगो हो क्या ढुंगो । ढुंगो पग्लिएला तर ऊ चाहिं पग्लिँदैन ।