解ける
1. 〔ほどける〕 get loose; come untied (/ undone); फुक्नु ; खुल्नु ;
結った髪がばさっと解けた
जुरो बाँधेको कपाल फ्याङल्याङ्ङ फुक्यो ।
2. 〔雪 / 氷が〕 melt away; thaw; गल्नु galnu ; बिलाउनु ; पग्लनु / पग्लिनु ;
解けた雪
पग्लिएको (/ बिलाएको) हिउँ
すぐに雹は解けた
एकछिनमा असिना बिलायो (/ पग्लियो / विलय भयो) ।
熱い日差しでアイスクリームが解けた
तातो घाममा आइसक्रीम पग्ल्यो ।
3. 〔怒りなどが消える〕
彼の怒りは解けた
उसको रिस पग्लियो ।
怒りが次第に解けていった
रिस बिस्तारे हराउँदै गयो ।
4. 〔答えが出る〕 be solved
ついに謎が解けた
रहस्य बल्ल खुल्यो ।
5. 〔制限などが除かれる〕
首都の戒厳令はまだ解けない
राजधानीको कर्फ्यु अझै हटाइँदैन (/ उठाइँदैन / फुकुवा भइँदैन) ।